स्वीकार दुर्ब्यसन रोकथाम सेवा केन्द्र
हाम्रो परिचय
यस संस्थाले २०६८ सालबाट लागु औषध तथा मदक पदार्थको लत बाट मुक्त गराउन आफ्नो स्थापना काल देखिनै प्रमुख भूमिका निर्वाहा गर्दै आएको छ । लागु औषध तथा मदक पदार्थ हाम्रो देशमा निकै ठुलो समस्याको रुपमा बढदै गाइरहेको छ ।यसको सेवनले मानिसको शाररिक मानसीक र आध्यात्मिक पक्ष , सबै ध्वस्त पार्छ र उसको जीवनलई अस्त ब्यस्त बनाउछ। समाजका त्यस्ता सक्षम युवाहरु लाई यस उपचार केन्द्रमा ल्याई डक्टर चेकअप,ध्यान ,योग ,परामर्श ,खेलकुद ,नशा ,समन्धी उचित ज्ञान ,सामुहिक छलफल र पारिवारिक सम्बन्ध सुधार्ने काम गराइन्छ। यो एउटा व्याबहारिक चिकित्सा पद्दति उपचार हो। हामीले निरन्तर रुपमा यो संस्था मार्फत थुप्रै दुर्व्यसनीहरु लाई नयाँ जीवन दिएका छौं र उहाँ हरु अहिले आफ्नो जीवनमा सक्षम व्यक्ति भएर काम गर्दै हुनुहुन्छ।

लागु औषध तथा मदक पदार्थ हाम्रो देशमा निकै ठुलो समस्याको रुपमा बढदै गाइरहेको छ ।यसको सेवनले मानिसको शाररिक मानसीक र आध्यात्मिक पक्ष , सबै ध्वस्त पार्छ र उसको जीवनलई अस्त ब्यस्त बनाउछ। समाजका त्यस्ता सक्षम युवाहरु लाई यस उपचार केन्द्रमा ल्याई डक्टर चेकअप,ध्यान ,योग ,परामर्श ,खेलकुद ,नशा ,समन्धी उचित ज्ञान ,सामुहिक छलफल र पारिवारिक सम्बन्ध सुधार्ने काम गराइन्छ। यो एउटा व्याबहारिक चिकित्सा पद्दति उपचार हो।
Basanta Manandhar
9841657824, 9866079298, 9866079299, 01-4310896
हजुरलाई हामी कसरी मद्दत गर्न सक्छौं ?
Hotline
01-4312460, 9841958084, 9841657824
Location
Thankot, kathmandu, Thankot, Nepal