गुणस्तरीय सेवाहरू

उत्कृष्ट चिकित्सा सेवाहरू र अत्याधुनिक चिकित्सा पद्धति

सल्लाह तथा सुझाव

रोगीको समृद्धि र स्वास्थ्य लागि मूल्यवान सल्लाह

बजेट मैत्री

राम्रो सेवा सस्तो मूल्यमा।

२४ घण्टा सेवा

२४ घण्टा सेवा प्रदान गरिन्छ।

हाम्रो संचालक

हाम्रो परिचय

यस संस्थाले २०६८ सालबाट लागु औषध तथा मदक पदार्थको लत बाट मुक्त गराउन आफ्नो स्थापना काल देखिनै प्रमुख भूमिका निर्वाहा गर्दै आएको छ । लागु औषध तथा मदक पदार्थ हाम्रो देशमा निकै ठुलो समस्याको रुपमा बढदै गाइरहेको छ ।यसको सेवनले मानिसको शाररिक मानसीक र आध्यात्मिक पक्ष , सबै ध्वस्त पार्छ र उसको जीवनलई अस्त ब्यस्त बनाउछ। समाजका त्यस्ता सक्षम युवाहरु लाई यस उपचार केन्द्रमा ल्याई डक्टर चेकअप,ध्यान ,योग ,परामर्श ,खेलकुद ,नशा ,समन्धी उचित ज्ञान ,सामुहिक छलफल र पारिवारिक सम्बन्ध सुधार्ने काम गराइन्छ। यो एउटा व्याबहारिक चिकित्सा पद्दति उपचार हो।

हामीले निरन्तर रुपमा यो संस्था मार्फत थुप्रै दुर्व्यसनीहरु लाई नयाँ जीवन दिएका छौं र उहाँ हरु अहिले आफ्नो जीवनमा सक्षम व्यक्ति भएर काम गर्दै हुनुहुन्छ।

Basanta Manandhar

9841657824, 9866079298, 9866079299, 01-4310896

नि: शुल्क फोन कल को लागि अनुरोध गर्नुहोस्

तपाईं को डिटियल प्रदान गर्नुहोस् र हामी फोन कल गर्नेछौं।